April 30, 2025
विविध

ग्यालेक्सी पव्लिक स्कुलमा सिक्किमका शिक्षाकर्मी

ग्यालेक्सी पव्लिक स्कुलमा सिक्किमका शिक्षाकर्मी

शिक्षाकर्मी संतोष देवापातेले आफ्नो भेटेल एकेडेमी नाम्ची, सिक्किम, भारतका शिक्षकहरु लिएर नेपालमा एक साता शैक्षिक भ्रमणमा आउनु भएको छ । युवा अवस्थामा नेपालमा नै आफ्नो क्यारियर शिक्षा क्षेत्रवाट बनाउनु भएका देवापातेले दुई दशक भित्रमा नेपालको शैक्षिक गुणस्तरमा बृद्धि भएको कुरा बताउनु भयो । शैक्षिक भ्रमणका क्रममा नेपालको प्रतिष्ठित ग्यालेक्सी पव्लिक स्कुलमा समेत भ्रमण गर्नु भएको थियो । ग्यालेक्सी पव्लिक स्कुलका प्रिन्सिपल सुरिना गुरुङदेखि आफू अति प्रभावित भएको कुरा वताउनु भएको थियो । त्यति ठूलो विद्यालयको प्रिन्सिपल भएर पनि उहाँको साधारण व्यक्तिको जस्तो व्यवहार र सालिनता देखेर आफू प्रभावित भएको कुरा बताउनु भएको थियो ।  

1 Comments

  • Muchas gracias. ?Como puedo iniciar sesion?

Leave a comment