December 01, 2023
समाचार

नगरप्रमुखमा गजेन्द्र मर्हजनको शान्दार जितको संभावना

नगरप्रमुखमा गजेन्द्र मर्हजनको शान्दार जितको संभावना

नगरप्रमुखमा गजेन्द्र मर्हजनको शान्दार जितको संभावना
गोदावरी नगरपालिकाको नगरप्रमुखमा गजेन्द्र मर्हजनले भारि मतले विजय हुन सक्ने अनुमान आम नगरवासीले अड्कलवाजी गर्न थालेको छ । सिङो एमाले हुँदा ५ वर्ष अगाडी श्याम सिलवालले गजेन्द्र महर्जनसँग हार खेपेका थिएँ । हाल एमाले चौटिएको अवस्थामा मर्हजनले पुन मेयरमा शान्दार जितको संभावना बढेको देखिन्छ । यस पालीको चुनावमा एमालेवाट उम्मेद्वारी वनेका गम्भीर बहादुर रानाले हार खेप्ने वडावासीहरको अड्कल वाजी रहेको सुनिनमा आएको छ । 

1 Comments

  • अलि गार्हो छ। १३८२० ल्याएर काङ्रेस जितेको ११०८७ एमाले ५६७० माओबादी केन्द्र जम्मा १६७५७ मा माओबादी केन्द्रमा कति फर्के। अब हेर्न बाकी छ।

Leave a comment