March 15, 2025
समाचार

प्रिन्सिपलसंग पदयात्रा

प्रिन्सिपलसंग पदयात्रा

                  बुस्टिङ बुढानिलकण्ठ अभियान अन्तगर्त दोस्रो श्रृङखला प्रिन्सिपलसंग पदयात्रा २०८० साल बैशाख २९ गते शनिवारका दिन हुन गईरहेको छ ।
     यस पदयात्रा कार्यक्रमको टाईटल स्पोन्सर मनास्लु वल्र्ड कलेज र इभेन्ट स्पोन्सर रिलायन्स कलेज रहेका छन् । 


                 बुढानिलकण्ठ नगरपालिकाको सस्कृति, पर्यटन र समाजको प्रवद्धन गर्ने उद्देश्यले पद यात्रा कार्यक्रको आयोजना गरिएको कुरा कार्यक्रम संयोजक पुण्यराज पुडासैनीले जानकारी दिनु भयो ।
   

            उहाँले भोलीको रुट विहान ७ बजे बुढानिलकण्ठमा भेला भएर पद यात्राका लागि खप्तड बाबा समाधी स्थल, पानी मुहान, बिष्ण्ुमती मुहान, विष्णुद्धार, डाँडा गाउँमा पुगेर  कार्यक्रमको समापन गरिने छ । 
    पद यात्रामा सहभागी महानुभावहरुलाई विहानीको खानाको समेत व्यवस्था गरिएको कुरा पुडासैनीले बताउनु भयो ।  
 

0 Comments

Leave a comment