May 22, 2024
विविध

शिक्षासेवी विरंगना मर्हजन इलेक्टेट प्रिसिडेन्टमा चयन 

शिक्षासेवी विरंगना मर्हजन इलेक्टेट प्रिसिडेन्टमा चयन 

रोटरी क्लब अफ महाबौद्धको २१औं इस्टलेशनवाट डा. राजेन्द्र शेरचन प्रिसिडेन्टमा चयन भएका छन् । यसैगरि प्रिसिडेन्ट इलेक्टमा विरंगना मर्हजन, नोमिनी प्रिसिडेन्टमा श्याम तण्डुकार , भाइस प्रिसिडेन्टमा टेक बहादुर थापा र खेमराज पाण्डे, सेक्रेटरीमा रोशन कुमार क्षेत्री, टेजररमा रमेश थापा क्षेत्री, ज्वाइन सेक्रेटरीमा गोपाल प्रसाद घिमिरे, ज्वाइन टेर्जरमा नवराज सञ्जेल, क्लब एडमिनिशटेटरमा शिवेन्द्र कार्की, मेम्वर चियरमा सुरेन्द्र बस्याल, पब्लिक इमेज चियरमा रतन राई, सर्भिस प्रोजेक्ट चियरमा डा. दिवस अमात्य, टिआरएफ चियरमा मान बहादुर बुढा, इन्भारोमेण्ट चियरमा मञ्जु राणा, मेण्टर टेर्नरमा देवराज घिमिरे, युथ सर्भिस चियरमा आरजु राणा र पास्ट प्रिसिडेन्ट काउन्सिलको संयोजकमा मान बहादुर बुढा चयन भएका छन् । 
 

0 Comments

Leave a comment