October 18, 2025

Heart & Mind in Harmony: C4Cynergy’s Coffee Table Conversation Inspires Educators

Heart & Mind in Harmony: C4Cynergy’s Coffee Table Conversation Inspires Educators

Thane, came alive as C4Cynergy, founded by Dr Ushavati Shetty, hosted an engaging Coffee Table Conversation on the theme “Heart & Mind in Harmony: SEL and Memory Gym for Future-Ready Learners.” The event was aligned with the United Nations Sustainable Development Goals (SDG 3: Good Health and Well-Being) and (SDG 4: Quality Education), reflecting C4Cynergy’s ongoing commitment to nurturing holistic development and emotional wellness in education. 

प्रहरीसंगसंगै रोटरियन छन्

प्रहरीसंगसंगै रोटरियन छन्

             रोटरी क्लब अफ गोदावरी र रोटरी क्लब अफ काठमाडौँले संयुक्त रूपमा बाँडिगाउँ स्थित प्रहरी प्रभाग हालको जेनजी आन्दोलनका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरी चौकीको पुनर्निर्माणका लागि जस्ता पत्रा, वालपेन्ट/रङ, प्लास्टिक टेबल कुर्सी लगायतका सामग्री सहयोग गरेको छ।

प्रहरीसंग जनता संगसंगै छ 

प्रहरीसंग जनता संगसंगै छ 


      रोटरी क्लब अफ गोदावरीले गोदावरी बस पार्कमा रहेको प्रहरी चौकीले माग गरे अनुसारको भान्छामा चाहिने सामाग्री वितरण गरेको छ ।

तस्विरहरु

विविध