May 01, 2026
विविध

श्री सिस्नेरी स्कुल पूर्व विद्यार्थी समाजको साधारण सभाको मिति तय

श्री सिस्नेरी स्कुल पूर्व विद्यार्थी समाजको साधारण सभाको मिति तय

                   श्री सिस्नेरी स्कुल पूर्व विद्यार्थी समाजको साधारण सभाको मिति तय ललितपुर महालक्ष्मी नगरपालिका स्थित श्री सिस्नेरी स्कुलका पूर्व विद्यार्थी समाजको वार्षिक साधारण सभा २०७९ साल पौष १६ गते शनिवारका दिन स्कुलको आफ्नै प्राङणमा हुने भएको छ । वि.स.२००८ सालमा स्थापना भएको सिस्नेरी स्कुलले हजारौं विद्यार्थीहरु उत्पादन गरिसकेको छ । सो विद्यालयमा अध्ययनरत विद्यार्थीहरु राज्यका विभिन्न ओहदामा पुगेर राज्यको सेवा गरिरहेका छन् । पूर्व विद्यार्थी समाजले सवै पूर्व विद्यार्थीहरु वीच भातृत्व भगिनित्व कायम गर्दै विद्यालयको स्तोरन्नति तथा शैक्षिक विकासमा टेवा पु¥याउने कुरा समाजका अध्यक्ष देवराज घिमिरेले जानकारी दिनुभयो ।

0 Comments

Leave a comment